सुवासचन्द्र नेम्बाङले इलामबाट गरे मतदान



काठमाडौं । संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ का उम्मेदवार सुवासचन्द्र नेम्बाङले मतदान गरेका छन् । उनले आफ्नै क्षेत्रको महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रमा मतदान गरेका हुन् ।

उनीसँगै क्षेत्र नं. १ का उम्मेदवार महेश बस्नेतले पनि मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्