दैलेख–१ मा एमालेको सुरुआती अग्रता



काठमाडौं । दैलेखको निर्वाचन क्षेत्र नम्बर १ को सुरुआती मतगणनामा एमालेले अग्रता लिएको छ। २०० मत गणना हुँदा एमालेका रविन्द्र राज शर्माले १०८ मत प्राप्त गरेका छन्।

यस्तै सत्तागठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका अम्मरबहादुर थापाले ७५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्