काठमाडौं १० मा कांग्रेसको अग्रता, स्वतन्त्र पार्टी पछिपछि



काठमाडौं । काठमाडौं क्षेत्र नं १० मा ३५९४ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतका साथ अग्रता कायम गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मतका साथ पछ्याएका छन् । त्यस्तै एमाले उम्मेदवार हिमेस केसीले ६७२ र माओवादी उम्मेदवार अन्जना विसङ्खेले ४८५ प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्