गगनको अग्रता कायमै, राजन ४४४ मतले पछाडि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाउँदै लगेका छन् । उनले एमालेका उम्मेदवार राजन भट्टराईले भन्दा ४४४ मत बढी पाएका छन् ।

ताजा मतपरिणामअनुसार थापाले २०२५ मत पाउँदा भट्टराईले १५८१ मत पाएका छन् । हालसम्म सो निर्वाचन क्षेत्रको ४२१६ मत गणना भएको छ

प्रतिक्रिया दिनुहोस्