तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । सुन चाँदीको मूल्य लगातार बढ्न थालेको छ । शुक्रवार तोलामा १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज फेरि ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्