प्रभु शाहले तोके ८ जिल्लाको अध्यक्ष, सचिव र इन्चार्ज (सूचिसहित)



काठमाडौँ। प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेका ८ वटै जिल्लामा अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी तोकेको छ।

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेताहरुको जिम्मेवारी तोकिएको अध्यक्ष प्रभु शाहले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

एमाले छाडेर स्वतन्त्र लडेको शाहले हालै नयाँ पार्टीको घोषणा गरेको थिए।

प्रतिक्रिया दिनुहोस्