प्रतिनिधिसभा पहिलो बैठकका एजेन्डा तय गर्न सर्वदलीय बैठक आह्वान



काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले पहिलो बैठकका लागि एजेन्डा तय गर्न २२ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् । संसद्को पहिलो बैठक पुस २५ मा बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्