मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरु



काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो। गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछिको यो पहिलो बैठक हो।

प्रतिक्रिया दिनुहोस्