योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा ३ सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले सशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्