प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न सभापति लामिछाने आज बिहान बालुवाटार पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिका विविध विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्