पहिचानका आधारमा प्रदेशकाे नाम राख्न माग गर्दै विरोध प्रर्दशन



काठमाडौं। प्रदेश १ को नाम पहिचानका आधारमा राख्नुपर्ने मागसहित पहिचान पक्षधरहरुले प्रदेश १ प्रदेससभा सचिवालय अगाडि प्रदर्शन गरेका छन्।

लिम्बूवान, किराँत संयुक्त संघर्ष समितिलगायतले विराटनगरको देवकोटा चोक नजिकै पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्