राप्रपाको पदाधिकारी बैठक बस्दै



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । आजको बैठकमा उपनिर्वाचनबारे छलफल हुने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्