काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर नउठाउने 



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंह दरबारको फोहोर नउठाउने बताएका छन् । 

आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्,‘‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्