प्रधानमन्त्री ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

आचार्यको विभिन्न मिडियामा लामो समय आबद्ध भई काम गरेको अनुभव छ । उनि नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्