उपनिर्वाचनमा ५९ प्रतिशत मत खस्यो



काठमाडौँ । निर्वाचन आयोगले तीन क्षेत्रमा आज भएको उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको बताएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ मा ६१ प्रतिशत, बारा २ मा करिब ६२ प्रतिशत र तनहुँ १ मा ५२ प्रतिशत खसेको हो ।

प्रतिक्रिया दिनुहोस्