चितवन २ को अपडेट– एमालेका न्यौपाने अघि



काठमाडौँ । चितवन–२ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता कायम गरेका छन् ।

न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाएका हुन् । दोस्रोमा रास्वपाका लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्