बारा-२ शिवचन्द्र कुशवाहको अग्रता



काठमाडौं । बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ६०१ मत ल्याएर अघि रहेका छन् । उनलाई जसपाका यादवले ५७१ मत ल्याएर पछ्याइरहेका छन् ।

एमालेको पुरुषोत्तम पौडेल ५१० मत ल्याएका छन् । भने, रास्वपाका रमेश खरेलले २३६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्