रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने फेरी चयन भएका छन्।

आज (सोमबार) दिउँसो बसेको संसदीय दलको बैठकले लामिछानेलाई निर्विरोध संसदीय दलको नेता चयन गरेको हो

प्रतिक्रिया दिनुहोस्