बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्दै



काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका प्रमुख नेताहरूबिच बैठक बस्ने भएको छ । बैठक साँझ ५ बजे बस्न लागेको हो । सत्ता साझेदार दलहरूले समसामयिक राजनीतिक विषयमा छलफल गर्न लागेका हुन ।

प्रतिक्रिया दिनुहोस्