स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह



काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन्।

कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्