देउवा, ओली र प्रचण्ड फेरी सिंहदरबारमा जुटे



काठमाडौँ । प्रमुख तीन दलका प्रमुखहरूको छलफल सिंहदरबारमा  सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  सिंहदरबारमा छलफल जारी रहेको छ ।

बैठक हिजोकै छलफलको निरन्तरता दिने र टीआरसीबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् । मङ्गलवार पनि शीर्ष नेताहरूको छलफल चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्