सर्वोच्चले रास्वपा सभापति रवि लामिछाने अमेरिकी राहदानी त्यागेको प्रमाणकाे निस्सा माग्यो



काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अमेरिकी राहदानी त्यागेको प्रमाण मागेको ।

सर्वोच्चले जिल्ला प्रशासन कार्यालय, बबरमहल र अध्यागमन विभाग, कालिकास्थानलाई पत्र लेख्दै अमेरिकी राहदानी त्यागेको निस्सा (प्रमाण) मागेको हो। निवेदक युवराज पौडेलको निवेदनका आधारमा सर्वोच्चले निस्सा माग गरेको हो।

प्रतिक्रिया दिनुहोस्