कमलादीबाट पुतलीसडक पद्मोदय मोड हुँदै टुँडिखेलसम्म मङ्गलबार आयोजना गरेको जगन्नाथ, बलदेव र सुभद्रा रथयात्रा



अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) ले कमलादीबाट पुतलीसडक पद्मोदय मोड हुँदै टुँडिखेलसम्म मङ्गलबार आयोजना गरेको जगन्नाथ, बलदेव र सुभद्रा रथयात्रा । इस्कोनले विगत ३८ वर्षअघिदेखि नेपालमा यस्तो यात्रा गर्दै आएको जनाइएको छ । तस्बिर : पूर्णप्रसाद मिश्र.रासस

प्रतिक्रिया दिनुहोस्