कास्कीको कफुचे हिमताल



कास्कीको मादी गाउँपालिका–१ मा अवस्थित कफुचे हिमताल । नेपालको सबै भन्दा होचो हिमताल दावी गरिएको यस स्थललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रयास थालिएको छ । तस्बिर सौजन्यः देवीजङ्ग गुरुङ, वडा अध्यक्ष मादी गाउँपालिका वडा नं १/रासस

प्रतिक्रिया दिनुहोस्