पढ्दै सिक्दै र कमाउँदै विद्यार्थी



म्याग्दीको मालिका गाउँपालिका– ७ विमस्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी प्रयोगात्मक सिकाइअन्तर्गत आफूहरुले फलाएको तरकारी (लौका) देखाउँदै । यहाँका विद्यार्थी पढ्दै,सिक्दै र आफूले उत्पादन गरेका तरकारी तथा पशुपंक्षीजन्य उत्पादनहरु बिक्री गरी पढाइका लागि चाहिने खर्च आफैँले कमाउन थालेका छन् । तस्बिर :ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया दिनुहोस्