काठमाडौँमा डुबान



काठमाडौँ । भारी वर्षाका कारण काठमाडौँका विभिन्न स्थानमा डुबान परेको छ । आज बिहानबाट परेको भारी वर्षाका कारण काठमाडौँ विभिन्न स्थानमा पानी जम्दा जनजीवन कष्टकर बनेको छ ।
प्रतिक्रिया दिनुहोस्