सरकार र गौर घटनाका पीडितबिच पाँच बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित



काठमाडौँ । सरकार र गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिबिच पाँच बुँदे सहमति भएको छ । सहमति भएसँगै सङ्घर्ष समितिले तय गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।

सरकार र २०६३ चैत ७ गते रौतहट जिल्लाको गौरमा भएका घटनामा  मृत्यु र घाइते भएका व्यक्तिहरूका शन्दर्भमा आन्दोलनरत गौर हत्या पीडित सङ्घर्ष समिति र नेपाल आज सरकारबिच सहमति भएको हो ।

Open photo

प्रतिक्रिया दिनुहोस्