पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो आबद्ध अल नासरको लगातार दोस्रो हार



काठमाडौँ । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो आबद्ध साउदी प्रो लिगमा अल नासरले लगातार दोस्रो हार व्यहोरेको छ । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासरले लगातार दोस्रो  हार व्यहोरेको हो ।

शुक्रवार राति भएको दोस्रो चरणको खेलमा अल नासर अल तावोउनसँग पराजित भएको हो । नासर २-० गोल अन्तरले पराजित भएको हो । अल नासरले एक साता अगाडी मात्र अरब कपको उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्