डोल्पामा नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन



काठमाडौँ । डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन  भएका छन् ।

गए रातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । बडीगार्डलाई पनि छाडेर एक्लै निस्किएका उनी हिजोदेखि सम्पर्कमा नआएका हुन् ।

प्रतिक्रिया दिनुहोस्