
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या देखिएको छ । मङ्गलवार बिहानदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू मारमा परेका हुन् ।
विभागका अनुसार सर्भरमा समस्या आएका कारण यात्रु चेक जाँच पास बिहान करिब दुई घण्टा प्रभावित प्रभावित बनेको थियो । यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको छ ।