काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।  बैठक दिउँसो १२;१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने लागेको हो । बैठकमा उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल भएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्