एसीसी महिला प्रिमियर कप क्रिकेट : हङ्कङमाथि नेपालको आठ विकेटको शानदार जित 



काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिवार नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ ।

टस हारेर मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ बनाएको थियो । जावाफि ब्याटिङ गर्दै नेपालले सो लक्ष्य दुई विकेको क्षतिमा पुरा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्