ललिता निवासको फैसला भोलि आउने



काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले भोलिमात्रै फैसला आउने भएको छ । आज फैसला सुनाउने तयारी गरिएको भए पनि हेर्दाहेर्दैमा राखेर भोलि फैसला सुनाउन लागिएको विशेष अदालतले जनाएको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार आज हेर्दाहेर्दैमा रहेका कारण भोलिमात्रै फैसला सुनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्