अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कति मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ?



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौँमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरूको सुची सार्वजनिक गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौँमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दाहरूमा आयोगको निर्णय अनुसार मिति २०८०।१२।०२ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको विवरण सार्वजनिक गरेको हो ।

सबै विवरण हेर्नको लागि यसमा क्लिक गर्नुहोस्  : पुनरावेदन २०८०।१२।०४ गते।

 

प्रतिक्रिया दिनुहोस्