५१ सदस्यीय आम ईन्जीनियर्स एण्ड टेक्निकल एसोसिएसनको निर्माण 



काठमाडौँ । ई. गोपाल साहको संयोजकत्वमा ५१ सदस्यीय आम ईन्जीनियर्स एण्ड टेक्निकल एसोसिएसनको निर्माण गरिएको छ । देश निर्माणको मेरुदण्डका रूपमा क्रियाशील ईन्जीनियरहरुको पेशागत हक अधिकारको प्राप्ति, रक्षा एवं विकासका लागि आज बसेको बैठकले ई. गोपाल साहको संयोजकत्वमा तत्काल ५१ सदस्यीय आम ईन्जीनियर्स एण्ड टेक्निकल एसोसिएशन निर्माण गरिएको हो ।

 प्रतिनिधिसभा सदस्य प्रभु शाहले बैठकबाट जिम्मेवारी प्राप्त गर्नु सम्पूर्ण ईन्जीनियररुलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त दिएका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस्