आयरल्याण्ड ‘ए’ले  नेपाललाई दियो १२२ रनको लक्ष्य



cricket

काठमाडौँ । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए (वल्भ्स) विरुद्ध नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ए ले निर्धारित २० ओभरमा सबै विकेट गुमार १२१ रन मात्रै जोडेको हो ।

नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले २/२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्