आईपीएलमा रेकर्ड तोडियो, हैदरावादले बनायो २७७ रन 



आईपीएल

आईपीएलमा हैदरावादले बनायो सबैभन्दा ठूलो स्कोर बनाएको छ । उसले मुम्बई इण्डियन्स विरुद्ध २७७ रन बनाएको हो । जसमा :

  • एडेन मार्करामले २८ बलमा अविजित ४२ रन बनाए ।
  • हेनरिक क्लासेनले ३४ बलमा अविजित ८० रन बनाए ।
  • आरसीबीले ११ वर्षअघि २६३ रन बनाएको थियो, हैदरावादले त्यो कीर्तिमान तोडेको थियो ।
  • आईपीएलमा हैदरावादले बनायो सबैभन्दा ठूलो स्कोर, २७७ रन।
  • अभिषेक शर्मा २३ बलमा ६३ रन बनाएर आउट भए
  • दराबादले १० ओभरमा १४८ रन बनाएको थियो ।
  • अभिषेक शर्माले १६ बलमा अर्धशतक बनाए
  • ट्राभिस हेडले २४ बलमा ६२ रन बनाए
  • पियुष चावलाको ओभरमा अभिषेक शर्माले ३ छक्का प्रहार गरे ।
  • पावरप्लेमा हैदरावादले ८१ रन बनाएको थियो ।
  • ट्राभिस हेडले १८ बलमा अर्धशतक पुरा गरे
प्रतिक्रिया दिनुहोस्