एन्फा उपाध्यक्ष दावा लामा पक्राउ



काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

दावा लागु औषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनी उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर भएका थिए । उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्