नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा



काठमाडौँ । नेपाल प्रहरीले ठुलो सङ्ख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधवारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् ।

सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

इन्स्पेक्टर सरुवा/ काजको सूची

 

प्रतिक्रिया दिनुहोस्