शुक्लाफाँटामा बाह्रसिंङ्गेको बथान



कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएको बाह्रसिंङ्गेको बथान । शुक्लाफाँटामा दुई हजार तीन सय भन्द बढीको विश्वमै दुर्लभ बाह्रसिंङ्गेको झुण्ड देख्न पाइन्छ । बाह्रसिंङ्गेले परिचित यो निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन भने न्यून हुने गरेको छ । तस्बिर :शेरबहादुर सिंह/रासस

प्रतिक्रिया दिनुहोस्