संसद्मा सत्ता र विपक्षीबिच धकेलाधकेल



काठमाडौँ । सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बिच अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेस गरेका छन् ।

उनी आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसदहरुले घेरा हालेर रोकेका थिए । पछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्