कोलकाताले जित्यो आईपीएल २०२४ को उपाधि



काठमाडौँ । ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आइतवार चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादलाई हराउदैँ कोलकाताले आईपीएलको उपाधि जितेको हो ।

यससँगै कोलकाताले तीन पटक आईपीएलको उपाधि जितेको छ । यसभन्दा अघि कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्