शेयर कारोबार गर्ने श्रेष्ठको रहस्यमय मृत्यु



स्वयम्भु हाइटमा गाडीभित्र शव फेला परेको छ। पार्किक क्षेत्रमा राखिएको बा। ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र शव फेला परेको हो। मृतक काठमाडौँ नैकापका श्याम श्रेष्ठ भएको खुल्न आएको महानगरीय प्रहरी वृत स्वयम्भुका प्रहरी निरीक्षक हेमप्रसाद आचार्यले बताए। आचार्यले भने,ुबुधबार राति गस्तीमा हिँडेको प्रहरीले शंका लागेर हेर्दा शव भेटिएको हो।

कार श्रेष्ठको आफ्नै भएको खुलेको छ। उनी शेयर कारोबारी समेत हुन्। श्रेष्ठको केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुन्धानले देखाएको छ। प्रहरी निरीक्षक आचार्यले भने,ुशव गन्हाएको छ। मृत्यु केही दिन आगाडि नै भएको हुनसक्छ। मृत्यु वा हत्या के हो अनुसन्धान गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु

काठमाडौं : कोरोना विरुद्धको खोपलाई व्यवस्थापन गर्नका लागि सबै प्रदेशमा संयोजक तोकिएको छ । स्वास्थ्य

काठमाडौं : नागरिक समाजले सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ

काठमाडौं : मकवानपुरमा अज्ञात समूहले बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाबाट

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले विगतमा सरकारलाई गरिएका सिफारिसहरू तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा

सल्यान : सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सल्यान जिल्ला

काठमाडौं । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लाडाइँमा नेपाललाई सहयोग गर्न भारत सधैँ प्रतिवद्ध

काठमाडौं : प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको