समितिमै अड्किए विधेयक



काठमाडौँ : सङ्घीय संसद्का विभिन्न समितिहरुमा विचाराधीन विधेयकको दफावार छलफलको प्र्रक्रिया अगाडि बढ्न सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

छलफलका लागि अघिल्लो अधिवेशनले नै विधेयक समितिहरुमा पठाए पनि ती समितिले दफावार छलफलको प्रक्रिया अगाडि बढाएका छैनन् । प्रतिनिधिसभाको अर्थ समितिमा सबैभन्दा बढी चार वटा विद्येयक विचाराधीन छन् । 

प्रतिक्रिया दिनुहोस्