मेलिना र राजकुमारको ‘ओए ओए केटी’



काठमाडौं : गायिका मेलिना राई र राजकुमारको स्वरमा डान्सिङ गीत 'ओए ओए केटी' सार्वजनिक भएको छ।  शब्द, संगीत, अरेन्ज र भिडियो सम्पादन पनि राजकुमारको नै रहेको गीतमा अलिशा राई र पुष्प खड्काको अभिनय देख्न  सकिन्छ।  

 

कीर्तिपुरका विभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्।  भिडियो राजिव समरले निर्देशन गरेका हुन्।

हेर्नुहोस् भिडियो : 

 

प्रतिक्रिया दिनुहोस्