जोर बिजोर प्रणालीका कारण सर्वसाधारणले पाएको दुःख फोटोमा



काठमाडौं : सरकारले बिहीबारबाट चारदिनसम्मका लागि लागु गरेको जोर बिजोर प्रणालीका कारण पहिलो दिन यात्रुले सास्ती बेहोर्नुपर्‍यो । समयमा गन्तव्यमा पुग्न नपाएर उपत्यकामा हजारौँ यात्रुले सास्ती बेहोर्नुपरेको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर भएका सवारी साधन चलाउन पाइने व्यवस्था गरेको थियो । तर पनि सम्पूर्ण सरकारी, अर्ध सरकारी र निजी कार्यालयहरू सञ्चालनमा रहेका कारण सर्वसाधारणले दुःख पाए ।

प्रतिक्रिया दिनुहोस्