आँचलको जिरो फिगर सार्वजनिक



काठमाडाै‌ : विशाल पोख्रेलको संगीत तथा शब्द रहेको ‘जिरो फिगर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अलिस राईको युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

 

गीतमा ऐश राईले स्वर दिएका छन् । भिडियोमा अलिश राई र नायिका आँचल शर्माको फिचरिङ छ । अलिश राईको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवाली र अर्जुन श्रेष्ठले सम्पादन गरेका छन् । राईकै निर्देशनमा भिडियो निर्माण भएको हो ।

भिडियाे लि‌न्क :

 

 

प्रतिक्रिया दिनुहोस्