‘पिरिम नलाउने’ लाई एक करोड!



गीत पिरिम नलाउने बोलको गीत करोड क्लबमा पुगेको छ। दसैँ अगाडि अक्टोबर ९ मा सार्वजनिक गीत सार्वजनिक भएको थियो। गीतमा आशिष सचिन र मेलिना राईको स्वर रहेको छ भने गीतलाई दीपक शर्माले कम्पोज गरेका थिए।

 

गीतको शब्द पनि दीपककै छ। गीतमा नायिका वर्षा राउत र गायक आशिष गौचनले अभिनय गरेका छन्। गीतको कोरियोग्राफि गम्भिर विष्टले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्