ललिता निवास प्रकरण : अख्तियारले बयानका लागि ५८ जनालाई बोलायो



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित चर्चित ललिता निवास जग्गा प्रकरणमा जोडिएका सबैलाई छानबिनका क्रममा बयानका लागि बोलाएको छ ।

आज (बुधबार) आयोगले सूचना जारी गर्दै थप ५८ जनाको सूची प्रकाशित गरेको छ ।

जसमध्ये दुई जना गुठी संस्थानका कर्मचारी हुन् भने अरुको विवरण खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्