जीवन बदल्ने १० प्रेरणादायी भनाइ



१) एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।

२) सत्य सुन्दर हो र सुन्दर नै सत्य हो ।

३) यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस, सिद्धान्त होइन, किनकि रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन

४) असफलता झेल्ने आँट नभएका सफलताका हकदार हुनै सक्दैनन् ।

५) सम्पत्ति नभएर गरीब भइँदैन, भएको सम्पत्ति नचिनेर गरीब भइन्छ

६) सम्पत्ति नभएर गरीब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

७) केही झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फाल्दिनुस् । तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ ।

८) हामी कसैले पनि भूतकाल बदल्न सक्दैनौ, तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

९) उज्यालोमा त सबैले साथ दिन खोज्छन्, तर असल साथी त्यो हो जसले अध्यारोमा पनि साथ दिन्छ

१०) कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन । बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ ।

प्रतिक्रिया दिनुहोस्